नियम ४१
ऋणपत्रबाट रकम कट्टा गर्न सकिने
ऋणपत्रको किस्ताबन्दी बमोजिम भुक्तानी गर्नु पर्ने रकम नतिरी बा“कि राखेको भए तत्सम्बन्धी ऋणपत्रमा जुनसुकै समय समितिबाट निर्णय भए बमोजिमको रकम कट्टा गर्न सकिनेछ ।
तर सो कट्टा गर्ने रकम सम्बन्धित ऋणपत्रमा भुक्तानी भै सकेको रकमको ५ प्रतिशत भन्दा बढता हुने छैन ।